२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

‘२२ तले धरहरा’ म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति : २०७८ श्रावण १६ गते

काठमाडौं / ‘२२ तले धरहरा’ म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ । बुद्धलिङ मिडिया हाउसको प्रस्तुति रहेको उक्त म्युजिक भिडियो बौद्व जोरपाटीमा शुक्रबारबाट युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
तामाङ चलचित्रका चर्चित निर्देशक तथा नायक अमिर दोङको प्रमुख आतिथ्यतामा सो म्युजिक भिडियो विमोचन गरिएको हो । प्रमुख अतिथि दोङले ‘२२ तले धरहरा’ म्युजिक भिडियोको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उक्त म्यूजिक भिडियोमा विशाल दोङ र धिराज लोप्चनको शब्द रहेको छ भने संगीत च्वायस दोङको रहेको छ । स्वर च्वायस दोङ र रञ्जिता घिसिङ रहेको आयोजकले जनाएको छ ।
गीतको एरेञ्ज जोगलाल लामाले गरेको हो भने मिक्सिङ दिपेस प्रधानले गरेका थिए।
म्युजिक भिडियोमा मोडल युद्ध लामा (ब्लोन) र पुष्पाञ्जली लोप्चनले अभिनय गरेका छन् भने मिक्सिङ दिपेश प्रधानको रहेको छ । निर्देशन तथा कोरियाग्राफी मोडल युद्ध लामा (ब्लोन) ले गरेको सो भिडियोको छायांकन, इडिट र कलर सुमन तामाङले गरेका हुन् ।
कार्यक्रममा नायकहरु ऋतुराज पाख्रिन, नायक टुल्साङ मोक्तान, गायक तथा संगीतकार सानुबाबु घिसिङ, गायक कोशिश थोकरलगायतको उपस्थिति रहेको थियो ।
निर्देशक तथा मोडल युद्ध तामाङ (ब्लोन)को संयोजकत्वमा सम्पन्न कार्यक्रममा छुडुप लामा दोङले सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49