२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

९२ जना विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

प्रकाशित मिति : २०७८ श्रावण १८ गते
Photo : Tukhabar

मकवानपुर / मकवानपुरको बकैया गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ९२ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बकैयाको वडा नम्वर १ धिँयालमा भएको एक कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विभिन्न पार्टी परित्याग गरी ९२ जना एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालसहितका एमाले नेताहरुले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै अर्थ समितिका सभापति दाहालले एमाले सरकारले सुरु गरेको भूमिहिनलाई भूमि सहितको लालपुर्जाको कार्यलाई कांग्रेस–माओवादीको संयुक्त सरकारले रोकेको बताए । उनले गरिब तथा भूमि नभएको जनताको लागि एमाले सरकारले सुरु गरेको कामलाई रोकेर देउवा सरकारले गरिबमाथि अन्याय गरेको बताए ।
कार्यक्रममा एमाले मकवानपुरका जिल्ला सदस्यहरु बेलप्रसाद दाहाल, कृष्ण चौँलागाई, भूमि सम्वन्धि समस्या समाधान आयोग बाराका अध्यक्ष अम्बिका चौँलागाई, बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, एमाले बकैयाका अध्यक्ष गोपाल दाहाल, सचिव फुलमान लामाल लगाएतको आतिथ्यता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45