२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

अनलाईन मार्फत् फारम भरेकालाई भेरोसेल खोप लगाउन सुरु

प्रकाशित मिति : २०७८ श्रावण २२ गते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आज शुक्रबारबाट कोरोनाभाइरस संक्रमण विरुद्ध खोप लगाउन अनलाईन मार्फत् फारम भरेका जिल्लाबासीलाई भेरोसेल खोपको पहिलो डोज लगाइने भएको छ ।
हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार हेटौंडाको वडा नम्वर १ देखि ११ नम्बरसम्मकालाई कोरोना विरुद्धको भेसेसेल खोप लगाउन अनलाईन फारम भरेकालाई मात्र खोप लगाउने कार्य सुरु हुनेछ ।
उनले पालिकाभित्रका सबै वडाको वडा स्वास्थ्य कार्यालयमै खोप लगाउने व्यवस्था मिलाईएको जानकारी दिए । चौलागाईका अनुसार, आज स्वास्थ्य कार्यालय मकवानपुरबाट आएको १० हजार खोप लगाउने कार्यक्रमको तयारी रहेको छ ।
यसअघि भेरोसेलको पहिलो डोज लगाएकालाई साउन २५ गतेदेखि दोस्रो डोज खोप लगाउने तयारी भइरहेको उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46