२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

सुकुम्वासीको जुलुसमा सुनको सिक्रि लगाएका युवा एकाएक भाइरल !

प्रकाशित मिति : २०७८ श्रावण २२ गते
Photo : Tukhabar

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको भन्दै विहिबार नेकपा एमाले निकट युवा संघले विरोध प्रदर्शन गर्यो ।
देवी ज्ञवाली नेतृत्वको सो आयोग खाजेर गरिएको भन्दै विरोधमा निकालिएको जुलुसमा सुकुम्बासी भन्दा पनि बढी युवा संघका कार्यकर्ता देखिएका थिए ।
सोही जुलुसमा सहभागि एउटा युवाको तस्वीर बुधबार सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो । निधारमा कालो फेटा, बाँधेका ती युवाले ‘जमीन त खोसिस् सरकार, नागरिकता पनि खोस्’ लेखेको प्लेकार्ड बोकेका थिए ।
सामाजिक सञ्चालमा उनको तस्वीर भाइरल बन्नुको एउटै कारण भनेको ती युवाले घाँटीमा भने सुनको ठूलै सिक्री लगाएका थिए । सामान्य बुझाइमा सुकुम्बासी भनेका घरबार बिहिन हुन्छन् । उनीहरुसंग महंगा सुनचाँदीका गरगहना हुँदैनन् । यदी भएपछि जुलुसमा प्रदर्शन गर्न जाँदैनन् भन्ने हो ।
तर सुकुम्बासीको जुलुसमा सहभागी युवकको घाँटीमा सुनको ठूलै सिक्री देखिएपछि एकाएक उनको तस्वीर भाइरल बन्यो ।
उनी को हुन् भन्ने बारे हामीले जान्ने प्रयास गरेका थियौँ । उनको नाम वीरबहादुर श्रेष्ठ हो । सिन्धुलीको कमलामाई नगरपालिका घर भएका उनी हाल काठमाडौंको कोटेश्वर बस्दै आएका छन् ।
उनले आफू सुकुम्बासी नभई युवा संघमा अवद्ध रहेको र पीडितहरूको पक्षमा आवाज उठाउन गएको प्रतिक्रिया दिएका छन् ।
उक्त जुलुसमा कोरोना संक्रमणबाट बच्ने न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्डसमेत अवलम्बन गरिएको थिएन । सरकारले सार्वजनिक स्थलमा भीडभाड नगर्न र घरबाहिर निस्कँदा स्वास्थ्य सुरक्षामा सामग्रीहरु लगाउन अनुरोध गरेको भएपनि उक्त जुलुसमा त्यसो नगरिएको फेला परेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83