२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई अब एस्ट्राजेनेका खोप लगाइने

प्रकाशित मिति : २०७८ श्रावण २५ गते

मकवानपुर / मकवानपुरका करिब १७ हजार जनाले दोस्रो डोज खोप लगाउन पाएका छैनन् । कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो डोज लगाएका उनीहरुले दोस्रो डोज खोप अभाव हुँदा लगाउन नपाएका हुन् ।
स्वास्थ्य चिकित्सकहरुका अनुसार शरिरमा खोपको मात्रा पुरा हुन दुवै डोज लगाउनुपर्ने हुन्छ तर खोप अभावका कारण उनीहरु बञ्चित भएका छन् ।
कोभिसिल्ड खोपको पहिलो डोज लगाएका नागरिकलाई जापानबाट भर्खरै नेपालमा आएको एस्ट्राजेनेका खोप दोस्रो डोजको रुपमा लगाउने पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयले एस्ट्राजेनेका खोप कोभिसिल्डको पहिलो डोज लगाएकाहरुलाई लगाउन मिल्ने बताइएको छ । उक्त खोप मकवानपुरमा आइपुगेको भने छैन । खोप आउनासाथ मकवानपुरका सबै विभिन्न स्थानीय तहमा तहमा वितरण गरेर लगाउन सुरु गरिने जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49