२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

चितवनमा पहिलोपटक सीएको परीक्षा केन्द्र स्थापना

प्रकाशित मिति : २०७८ श्रावण २५ गते

चितवन / चितवनको नारायणी पब्लिक कलेजमा चार्टर एकाउन्टेन्ट (सीए) सेन्टर स्थापना गरिएको छ । भरतपुर महानगरपालिका ११ स्थित नारायणी पब्लिक कलेजमा सीए परिक्षाको सेन्टर तोकिएको हो । कलेजमा सीए परिक्षाको सेन्टर तोकिएको जिल्लामै पहिलो पटक भएको बताइएको छ ।
सीए सेन्टर स्थापना भएसँगै चितवनमा सीए अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढ्ने नेपाल चार्टर एकाउन्टेन्टका परीक्षा संयोजक सनोज भट्टाराईले बताए । उनले सीए बन्न इच्छुक विद्यार्थीहरुले घरमा नै बसेर सजिलै परीक्षा दिन पाउने जानकारी गराए । यससँगै +२ पछि सीए विद्यार्थीहरुलाई काठमाडौं नै जानु पर्ने बाध्यता अन्त्य भएको छ ।
परिक्षा केन्द्र तोकिएसँगै आइतबारबाट नै परिक्षा सुरु भएको छ । क्याप वानमा ५२ तथा टुमा ३१ जना विद्यार्थी सहभागी हुँदैछन् भने परिक्षा भाद्र २ गतेसम्म संचालन हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20