चितवन / चितवनमा पछिल्लो २४ घण्टामा २ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार कोरोना सक्रमण पुष्टि हुनेमा ७७ जना एन्टिजिन बिधिबाट र १ सय ५४ जना पिसिआर बिधिबाट पुष्टि भएको हो । यससँगै जिल्लामा सक्रिय सक्रमितको संख्या २ हजार ३ सय ५७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा जिल्लाकै एक जनाको मृत्यु भएको हो ।
त्यस्तैगरी १ सय ९५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् । हालसम्म १९ हजार ३ सय ५३ जना कोरोना सक्रमित निको भएर घर फर्किएका छन् ।
यस्तै २ हजार १ सय ७० जना होम आईसोलेसनमा रहेका छन् भने १७६ जना अस्पतालमा उपचाररत रहेका छन् । ११ जना सार्वजनिक आइसोलेसनमा रहेका छन् । हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण ३ सय ५० जनाको मृत्यु भइसकेको छ ।
- ADVERTISEMENT -

चितवनमा थप २३१ संक्रमित, १९५ जना संक्रमणमुक्त

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
174.56
175.26

UK Pound Sterling
1
200.57
201.38

Swiss Franc
1
189.79
190.56

Australian Dollar
1
106.37
106.80

Canadian Dollar
1
108.37
108.80

Singapore Dollar
1
116.83
117.30

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
21.77
21.85

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.65
4.66

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.11
10.16

Swedish Kroner
1
16.19
16.26

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
18.95
19.02

Kuwaity Dinar
1
484.38
486.34

Bahrain Dinar
1
393.61
395.20

Omani Rial
1
385.93
387.49












