२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

अखाद्य वस्तु प्रयोग गर्ने क्याफे कार्वाहीमा

प्रकाशित मिति : २०७८ श्रावण २६ गते
Photo : Ichchakamana

धादिङ / अखाद्य वस्तुु प्रयोग गरेका एक क्याफे कारवाहीमा परेको छ । धादिङको धुनीबेसी नगपालिका ६, नौबिसेमा रहेको न्यू पल्पसा क्याफेलाई जिल्ला प्रशासन धादिङ र जिल्ला घरेलु कार्यालय धादिङबाट खटिएको बजार अनुगमन टोलीले सोमबार कारवाही गरेको हो ।
अनुगमनमा क्याफेले मापदण्ड विपरित संचालनमा आएको अखाद्य वस्तुहरु प्रयोग गरेको पाइएको हो । क्याफेले कुहिएको आलु प्रयोग गरेको, मूल्यसूची नराखेको, बिक्री बिल नभएको, होटलको सरसफाईमा ध्यान नदिएको भेटिएको हो ।
साथै क्याफेले स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु पालना नगरेको पाइएको र एक पटकलाई सचेतना सहित १० हजार नगद जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37