चितवन / कालिका १० र ११ का बाढी प्रभावित परिवारलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग प्राप्त भएको छ । ग्लोबल कलेज इन्टरनेशनल काठ्माण्डौका विद्यार्थीले उक्त सहयोग गरेका छन् ।
गत असार १७ गते बाढीले घरबारविहीन बनेका चेपाङ वस्तीमा कलेजले खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेका हो । कलेजले एक महिनासम्म विद्यार्थी तथा अभिभावकबाट आर्थिक संकलन गरी करिब २ लाख बराबरका सामग्री हस्तान्तरण गरेका हो ।
ग्लोबल सोसल क्लबका जिसिआइ फुड एण्ड क्लोथिङ डोनेसन सर्कलका गौरवराज श्रेष्ठका अनुसार २२ परिवारलाई सहयोग दिइएको हो । राहतमा ब्ल्याङकेट, चामल, लत्ताकपडाका सेट, नुन, सोयाविन, चाउचाउ लगायतका समाग्री वितरण भएको हो ।
बाढीले घरखेत बगाएपछि बाख्राको खोर, अस्थायी टहरा, स्कुलको छात्राबास, आफन्तीको घरमा उनीहरुले आश्रय लिँदै आएका छन् ।
चेपाङ अभियान्ता केपीकिरण शर्माले घरबारविहीन परिवारलाई स्थायी बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकारले पहल गर्नुपर्ने बताए । तत्कालिन सिद्धि गाविसका पूर्वअध्यक्ष कृष्णबहादुर प्रजाले एक महिना पुरा हुँदासमेत राहतको भरमा बस्नुपर्ने बाध्यता रहेको बताए । कालिकाको तीनदोभान, चेउराङ, कामिमाङ लगायतका क्षेत्रमा बाढीले असर पु¥याएको छ ।
- ADVERTISEMENT -

बाढीप्रभावित चेपाङवस्तीमा ग्लोबल कलेज विद्यार्थीको सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














