चितवन / बि एण्ड बि मिडिया प्रा.लि. भरतपुर–१६ ले बुधबारदेखि ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिका प्रकाशन गर्ने भएको छ । दुई दशक लामो समय मिडियामा आवद्ध बि एण्ड बि मिडिया प्रा.लि.का संचालक बबिलाल तामाङले ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिका सुरु गर्न लागिएको जानकारी दिए ।
अहिलेको विषम परिस्थितिमा पत्रिका संचालन गर्नु भनेको फलामको चिउरा चपाउनु जस्तै हो तथापि संघर्ष गरेरै अगाडि बढ्ने संचालक तामाङको भनाइ छ । उनले कोभिड–१९ को महामारीले लोकलदेखि सबै राष्ट्रिय दैनिक पत्रपत्रिका बन्द हुँदै गरेको अवस्थामा पत्रिका प्रकाशन सुरु गर्नु निकै चुनौतिपूर्ण भएको बताए ।
जनताले सुसूचित हुने अधिकारलाई कुन्ठित हुन नदिन जुनसुकै परिस्थितिमा पनि आफू पछि नपर्ने उनको धारणा छ । समाजमा लुकेर रहेका आवाजविहीनहरूको आवाजलाई बुलन्द बनाउने उद्देश्यअनुरूप ‘न्यूज प्रवाह साप्ताहिक’ पत्रिकाको प्रकाशन शुभारम्भ गरिएको हो ।
पत्रिका प्रकाशन पश्चात पाठकवर्गलाई प्रतिक्रिया दिन हुन उनले आग्रह गरेका छन् । सबैको सल्लाह सुझावलाई आत्मसाथ गर्दै पत्रिकालाई अघि बढाउँदै लैजाने उनको भनाइ छ ।
मिडिया प्रा.लि.ले दुई वर्षदेखि ‘न्यूजप्रवाह डटकम’ (अनलाइन पत्रिका) पनि संचालन गर्दै आइरहेको छ ।
बुधबारदेखि ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिका प्रकाशन हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45













