चितवन / बि एण्ड बि मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित न्यूजप्रवाह साप्ताहिक अब इपेपरमा पनि पढ्न सकिने भएको छ । गत बुधबारदेखि प्रकाशनमा आएको न्यूजप्रवाह साप्ताहिकको आइतबारदेखि इपेपरमा पनि सार्वजनिक भएको नेटवर्कका प्रधान सम्पादक बबिलाल तामाङले जानकारी दिए ।
प्रधान सम्पादक तामाङले पाठक वर्गको सुविधा र जनताको सुसूचित हुने अधिकारलाई मध्यनजर गर्दै उक्त साप्ताहिक पेपरलाई इपेपरको माध्यममार्फत न्यूजप्रवाह डटकम (डिजिटल पेपर)मा प्रकाशन आरम्भ गरिएको बताए । सो साप्ताहिकलाई इपेपरमा प्रकाशनपछि पाठकले जहिले पनि जहाँ पनि आफ्नो अनुकूलता अनुसार पढ्न सकिने उनको भनाइ छ ।
छापा माध्यमबाट प्रकाशित सो साप्ताहिक पेपर इपेपरमा पनि प्रकाशन सुरु भएपछि पाठकवर्ग, विज्ञापनदातालगायत सबै लाभान्वित हुने उनको विश्वास छ । कोभिड–१९ को महामारीले लोकल तथा राष्ट्रिय पत्रिकाहरु विस्थापित हुँदै गएको अवस्थामा छापासँगसँगै डिजिटलको माध्यमबाट प्रकाशन हुँदा सबै वर्गलाई समेट्न सकिने भएकाले बि एण्ड बि मिडिया नेटवर्क प्रालिले उक्त साप्ताहिक इपेपरमा पनि प्रकाशन गरेको हो ।
उक्त साप्ताहिक पत्रिका ई–पेपरमा पढ्नको लागि www.newsprabah.com मार्फत जान सकिने जनाएको छ ।
- ADVERTISEMENT -

न्यूजप्रवाह साप्ताहिक इ–पेपरमा, अनलाइनमा पनि हेर्न सकिने
- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













