काठमाडौं / अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन दिइने भएको छ । पूर्ववर्ती सरकारले प्रस्तुत गरेको बजेटलाई प्रतिस्थापन गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा अनलाइन माध्यमबाट प्रसारित सञ्चारमाध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन प्रदान गर्ने प्रस्ताव गरेका छन् ।
यसअघि प्रिन्ट मिडीया, रेडियो र टेलिभीजनमा मात्र सिमित बनाईएको सरकारको लोककल्याणकारी विज्ञापन अव दर्ता भएका अनलाइन मिडीयाहरुले पनि पाउने भएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले शुक्रबार अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गर्न प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक पेस गर्दै लोक कल्याणकारी विज्ञापनको दायरा विस्तार गरी अनलाइन सञ्चारमाध्यमलाई पनि उपलब्ध गराउने व्यवस्था मिलाएको बताएका हुन् ।
शर्माले एमाले सांसदहरुको नाराबाजीबीच संसदमा प्रतिस्थापन विधेयक पेश गरेका थिए ।
- ADVERTISEMENT -

अनलाइन सञ्चारमाध्यमलाई पनि सरकारी लोककल्याणकारी विज्ञापन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73












