२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

कोरोना संक्रमित घट्दै, आज १३६७ संक्रमणमुक्त, थप ९९४ जना

प्रकाशित मिति : २०७८ भाद्र २६ गते

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ९४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४० जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, पीसीआर परीक्षणबाट ७ सय ७७ र एन्टीजेनबाट परीक्षणबाट २ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३ सय २५ जना र एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये हाल २७ हजार ३ सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ३८ हजार ३४ जना अर्थात ९५ दशमलव १ प्रतिशत कोरोनामुक्त भएका छन् भने १० हजार ९ सय ३६ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51