२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

चितवनको भरतपुरमा ५५ वर्षीय एक पुरुषको कंकाल फेला

प्रकाशित मिति : २०७८ भाद्र २६ गते

चितवन / चितवनको भरतपुर १३ मा मानव कंकाल फेला परेको छ । भरतपुर १३ पृथ्वीनगरमा उक्त मानव कंकाल फेला परेको शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार उक्त कंकाल कास्की जिल्लाका स्थायी वासिन्दा हाल भरतपुर १३ पृथ्वीनगर बस्दै आएका ५५ वर्षीय वसन्तमणि सुबेदीको हो । उनी सोही स्थानका ऋषीराम न्यौपानेको घरमा बसोबास गर्दै आएका हुन् ।
सुवेदी भदौ २१ गते दक्षिणकाली मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न जाने भनी घरबाट हिँडेको बताइएको छ । उनी घर नफर्केपछि भदौ २४ गते आफन्तले प्रहरीमा जाहेरी दिएका हुन् ।
प्रहरीले खोजतलास गर्ने क्रममा सुवेदीले लगाएको हाफ कट्टु, ढाका टोपी, चप्पल सोही सामुदायिक वनमा फेला परेको हो । उनका आफन्तले सनाखत गरेपछि उक्त कंकाल सुवेदीको भएको यकिन गरिएको प्रहरीले जनाएको छ ।
सुवेदीलाई जंगल जनावर खाएको हुन सक्ने प्रहरीको अनुमान छ भने थप अनुसन्धान कार्यवाही भइरहेको प्रहरीले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68