२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

चितवनको सौराहामा नेपालकै अग्लो राष्ट्रिय झण्डा

प्रकाशित मिति : २०७८ आश्विन २२ गते

चितवन / चितवनको पर्यटकीय नगरी सौराहामा सम्भवत नेपालमै अग्लो राष्ट्रिय झण्डा राखिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ ले सौराहामा पर्यटक आर्कषित गर्न निकुञ्जको प्रवेशद्धार नजिक राष्ट्रिय झण्डा राखेको हो ।
३५ फिट उचाई भएको सो झण्डा शुक्रवार मेयर नारायण वनले झण्डाउत्तोलन गरेका छन् । सो अबसरमा उनले कोरोनापछि गतिलिन थालेको सौराहामा नेपालकै अग्लो राष्ट्रिय झण्डा पर्यटक आर्कषित गर्ने बताए ।

हामीले निकुञ्ज प्रवेशद्धारलाई आर्कषक बनाएका छौं उनले भने पर्यटक रमाउने ठाउँमा राष्ट्रिय झण्डा फर्फराउनु नेपालको सान झल्कने छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले सौराहामा राखिएको नेपालकै अग्लो राष्ट्रिय झण्डाले पर्यटक माझमा एकताको सन्देश प्रबाह गर्ने बताए ।
वडाध्यक्ष बलराम दाहालले ३५ फिट उचाई भएको राष्ट्रिय झण्डा सम्भवत नेपालमै पहिलो भएको बताए । सौराहामा पर्यटक आर्कषित गर्ने थुप्रै चिज छन उनले भने अब नेपालको झण्डा थपिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46