२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

चितवनका ११ स्थानमा चोरी, तीनजना पक्राउ

प्रकाशित मिति : २०७८ कार्तिक २ गते

चितवन / चितवनमा दशैँको समयमा ११ स्थानमा चोरीका घटना भएका छन् । असोज २१ देखि ३१ गतेसम्म जिल्लाका ११ स्थानमा चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित बर्मेली टोल, नयाँ किरण टोल, भरतपुर १० को सप्तगण्डकी चोक, रिजालचोक, चौबीसकोठी, भरतपुर ७ को मनकामना टोल, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल र पुरानो मेडिकल कलेजमा चोरी भएको हो ।
सो स्थानबाट ६ तोला सुनका गहना, २ वटा क्यामेरा, १ वटा मोवाईल, १ वटा ल्यापटप र १ लाख ५४ हजार ३ सय २० रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
यस्तै चोरीको घटनामा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा भरतपुर ९ का रिकेश गुरुङ, मन्दिप दराई र राप्ती १ का चेतन विक रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73