चितवन / चितवनको रत्ननगरबाट अवैध लागु औषध चरेश प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका–३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको एक सय ८४ किलो ३५० ग्राम चरेश बरामद गरेको हो ।
चेयनपरासको बट्टामा प्याकेजिङ गरेर राखेको अवस्थामा सो परिणामको चरेश बरामद गरेको प्रहरीले जनाएको छ । १९२ वटा बट्टामा ३२ वटा कार्टुनमा प्याकेजिङ गरेर राखेको अवस्थामा चरेश बरामद गरेको हो । रत्ननगर–१५ माधवपुरका उद्धब अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेश भेटिएको हो ।
गोदाममा चरेश रहेको सूचनाको आधारमा प्रहरीले उक्त लागू औषध बरामद गरेको हो । यद्यपी प्रहरीले सम्पूर्ण जानकारी सार्वजनिक गर्न समय लाग्ने बताएको छ । अवैध लागुऔषध चरेशको कारोबारमा संलग्न रहेको आशंकामा टाँडी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
- ADVERTISEMENT -

रत्ननगरबाट १८४ किलो लागु औषध चरेश बरामद

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.51
151.11

European Euro
1
177.07
177.77

UK Pound Sterling
1
204.87
205.68

Swiss Franc
1
193.46
194.23

Australian Dollar
1
109.21
109.65

Canadian Dollar
1
110.45
110.89

Singapore Dollar
1
118.90
119.37

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.13
22.22

Saudi Arabian Riyal
1
40.13
40.29

Qatari Riyal
1
41.29
41.46

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
40.98
41.14

Malaysian Ringgit
1
38.49
38.65

South Korean Won
100
10.37
10.42

Swedish Kroner
1
16.36
16.42

Danish Kroner
1
23.69
23.79

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
491.54
493.50

Bahrain Dinar
1
398.91
400.50

Omani Rial
1
390.90
392.46













