मकवानपुर / मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ का दुई बिरामीलाई सहयोग गरिएको छ । सोही वडाका कांग्रेस सभापति राजकुमार प्रजाको पहलमा पदमबहादुर थिङ र चिनीमाया मोक्तानलाई सो सहयोग प्राप्त भएको हो ।
सभापति प्रजाको पहलमा थीङलाई रु. १६ हजार रुपैयाँ र चिनिमायां मुक्तानलाई रु. ३० हजार रुपैयाँ रकम सहयोग रकम मंगलबार हस्तान्तरण गरिएको हो । सभापति प्रजा र सचिव राजकुमारले उनीहरुलाई भेटेरै रकम हस्तान्तरण गरेका हुन् ।
गत कार्तिक २८ गते थीङलाई आफ्नै सिलिङ्गेस्थित घरको ढोकाको डिलमा लडेर टाउकोमा गम्भीर चोट लागेको थियो । हाल पुरानो मेडिकल कलेजको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । थीङको अवस्था नाजुक भएकाले उनका छोराले सहयोग लागि सबैलाई आग्रह गरेका छन् ।
यसैगरी अर्का बिरामी सिलिङ्गेकै चिनिमायां मोक्तानको अवस्था पनि गम्भीर रहेको छ । उनको फोक्सोमा गम्भीर समस्या आएपछि हाल काठमाडौमा उपचारत छन् ।
- ADVERTISEMENT -

राक्सिराङका दुई बिरामीलाई आर्थिक सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.88
152.48

European Euro
1
175.80
176.50

UK Pound Sterling
1
203.73
204.54

Swiss Franc
1
190.78
191.53

Australian Dollar
1
106.92
107.35

Canadian Dollar
1
108.58
109.01

Singapore Dollar
1
118.30
118.77

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.46
22.55

Saudi Arabian Riyal
1
40.47
40.63

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.35
41.52

Malaysian Ringgit
1
37.43
37.58

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.10
16.16

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
494.32
496.27

Bahrain Dinar
1
402.78
404.38

Omani Rial
1
394.47
396.03














