२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

मकवानपुरको छ्युसी बौद्ध गुम्बालाई ५१ हजार सहयोग

प्रकाशित मिति : २०७८ मंसिर १३ गते

मकवानपुर / मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ६ स्थित सिमर गाउँ सिलिङ्गेको जुन्ती डाँडामा निर्माणधिन गुम्बाको लागि रु. ५१ हजार आर्थिक सहयोग प्राप्त भएको छ । सोही वडाका अध्यक्ष सिंगलाल प्रजाले उक्त सहयोग रकम प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष प्रजाले छ्युसी बौद्ध गुम्बाको साधारणसभाको अवसरमा गुम्बा अक्षयकोषको लागि सो रकम गुम्बा समिति समितिका अध्यक्ष सविनकुमार लोप्चनलाई हस्तान्तरण गरेका हुन् । उनले गुम्बा निर्माणमा आवश्यक पर्ने फर्निचर निर्माणको लागि काठ उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त छन् ।
सो अवसरमा गुम्बा निर्माण र स्थापनाको लागि अहम्भूमिका निर्वाह गर्ने बाबुराम थिङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा एमाले नेता बखतबहादुर चेपाङ, ईसाई धर्म गुरु मोतिराम चेपाङ, सिलिङ्गे माविका अध्यक्ष कमल चेपाङ, सामुदायिक वनका अध्यक्ष आइतसिं प्रजा लगायत अग्रज व्यक्तित्वहरुको उपस्थित रहेको थियो । गुम्बा निर्माण समितिका अध्यक्ष सबिनकुमार लोप्चनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99