२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

कांग्रेस बागमती प्रदेश अधिवेशन भोलिबाट हेटौंडामा सुरु

प्रकाशित मिति : २०७८ मंसिर १५ गते

मकवानपुर / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत भोलिबाट हेटौंडामा सुरु हुने बागमती प्रदेश अधिवेशनको तयारी तीव्र पारिएको छ । वन विज्ञान अध्ययन संस्थान (फरेस्टी) को मैदानमा आयोजना हुने अधिवेशनका आवश्यक सम्पूर्ण तयारीलाई तीब्रताका साथ अघि बढाइएको कांग्रेस मकवानपुरका प्रवक्ता एवम् अधिवेशन सचिवालयका संयोजक प्रदिप कोइरालाले जानकारी दिए ।
उनका अनुसार उद्घाटन सत्रको लागि मञ्च व्यवस्थापन, स्टल निर्माण, सचिवालय स्थापना, सवारी पार्किङ् व्यवस्थापन, बाहिर जिल्लाबाट आउने पाहुनालाई स्वागत तथा खाना र आवासको प्रबन्ध मिलाउने देखि प्रचारप्रसारको काम पनि भइरहेको छ । हेटौंडा बजारका मुख्यमुख्य स्थानमा कांग्रेसको झण्डा पहराउने पर्चा पम्प्लेट टाँस्ने काम भइरहेको समेत उनले बताए ।
भोलि १२ बजे हेटौंडाको बुद्ध चोकबाट र्याली निकालेर फरेष्टी क्याम्पसको मैदानमा पुगेपछि सभामा परिणत हुने जनाइएको छ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन सत्रलाई सम्बोधन गर्नेसमेत प्रवक्ता कोइरालाले बताए । त्यसको लागि सुरक्षा प्रवन्ध चुस्त दुरुस्त पार्न, सुरक्षा निकायलाई खबर गरिएको र सो स्थानमा कांग्रेसका नेता कार्यकर्ता स्वयम् सेवकको रुपमा खटिने समेत उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45