२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चरम गुटबन्दीले निष्ठावान कार्यकर्ताको मन दुखाएको आरोप

प्रकाशित मिति : २०७८ मंसिर १७ गते

चितवन / नेपाली कांग्रेस शुद्धिकरण अभियान समूह चितवनले हालै सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भएको चरम गुटबन्दीले निष्ठावान कार्यकर्ताको मन दुखाएको आरोप लगाएका छन् ।
सवल र सक्षम कार्यकर्ता निर्वाचित भई पार्टी दरिलो होस् भन्ने चाहना विपरित भएको समूहका सूर्यप्रसाद श्रेष्ठले सामाजिक संजालमार्फत विज्ञप्ति जारी असन्तुष्टि व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ,– ‘उमेदवारहरुलाई मुचुल्कामा सही नगराई मतगणना स्थलमा जान रोक लगाउने जस्ता अनियमित कार्य गरेको छ ।’, ‘पार्टीलाई शुद्धिकरण गर्ने उद्देश्यले नेपाली कांगे्रस कार्यकर्ताहरुको बृहत् भेलाले निष्कर्ष सहितको निर्णय गरेको जानकारी गराउँदछौं ।’
भेलाको निष्कर्षले ५ बुँदे निर्णय गरिएको समूहका श्रेष्ठले न्यूजप्रवाह डटकमलाई जानकारी दिए । अब हुने निर्वाचनमा खबरदारी गर्ने र शुद्धिकरणलाई विशेष जोड दिने उनले भने । (विज्ञप्तिमा ५ बुँदे निर्णय उल्लेख गरिएको छ ।)

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09