चितवन / चितवनका विभिन्न क्षेत्रमा चार घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण चनौली वितरण केन्द्र अन्तर्गतको ३३ ११ केभीए चनौलीबाट वितरण हुने सम्पूर्ण फिडरहरुमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म शनिबार विद्युत अवरुद्ध हुने भएको हो ।
सबस्टेशन मर्मत तथा मिटरिङ युनिट जडान गर्नुपर्ने भएकोले चार घण्टा विद्युत अवरुद्ध हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पश्चिम चितवनका विभिन्न क्षेत्र तथा माडीमा विद्युत अवरुद्ध हुनेछ ।
उता मेघौली फिडर पनि बेलुका ५ बजेसम्म अवरुद्ध हुने जनाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनको चनौलीमा चार घण्टा विद्युत अवरुद्ध

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -














