दैलेख / गुराँस गाउँपालिका–२ लोहोरे खोलामा करेन्ट लगाएर माछा मारेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुलाई मंगलबार स्थानीय प्रशासनले जनही ५ हजार जरिवाना गरेको छ ।
प्रहरीले लोहोरे खोलामा करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा गुराँस गाउँपालिका–४ का ३३ वर्षीय हर्क बहादुर शाही, २६ वर्षीय रमेश पुन र २६ वर्षीय रबिन्द्रबहादुर शाहीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद शाहका अनुसार पक्राउ परेकाहरुको साथबाट माछा मार्न प्रयोग गरिएका सामानहरु १२ भोल्टको ब्याट्री, मेसिन, क्वाएल रड, माछा मार्ने जाल र झण्डै ६ केजी माछा नियन्त्रणमा लिइएको छ ।
उनीहरुलाई मंगलबार नै जलचर संरक्षण ऐन २०१७ बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय दैलेखमा पेस गरिएको थियो । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उनीहरुलाई जनही ५ हजार जरिवाना गर्ने निर्णय सुनाएका थिए । उनीहरु सबैले जरिवाना तिरेर बुधवार छुटेका छन् ।
- ADVERTISEMENT -

करेन्ट लगाएर माछा मार्ने ३ पक्राउ, ५ हजार जरिवाना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.19
151.79

European Euro
1
173.14
173.83

UK Pound Sterling
1
200.14
200.93

Swiss Franc
1
187.02
187.77

Australian Dollar
1
105.85
106.27

Canadian Dollar
1
106.65
107.07

Singapore Dollar
1
116.91
117.38

Japanese Yen
10
9.35
9.38

Chinese Yuan
1
22.32
22.41

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.63

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.16
41.33

Malaysian Ringgit
1
36.44
36.58

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.74
15.81

Danish Kroner
1
23.16
23.26

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
491.44
493.39

Bahrain Dinar
1
401.05
402.64

Omani Rial
1
392.72
394.28











