२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

नदीजन्य पदार्थ उत्खनन गर्ने १२ वटा सवारीसाधन नियन्त्रण

प्रकाशित मिति : २०७८ पुष २४ गते

हेटौंडा । मकवानपुर प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने १२ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बिहिबार अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने १० वटा ट्याक्टर र २ वटा टिपरलाई नियन्त्रणमा लिएको हो ।
बिहिबार जिल्लाका मनहरी खोलामा बालुवा लोड गर्दै गरेको अवस्था २ वटा ट्याक्टर, हेटौंडा उपमहानगरपालिकास्थित राप्तीमा ढुंगा लोड गर्दै गरेको अवस्थामा ६ वटा ट्याक्टर र हेटौंडा–१४ बनस्पतीस्थितबाट २ वटा टिपर र २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
उनका अनुसार, प्रहरीले ना ६ त २२८६, ना ६ त ७३४२, ना ६ त ३५७१, ना ६ त ९४३, ना ६ त ५८२०, ना ५ त ९१६८, बागमती प्रदेश २–००३–००१ त ५३१७, प्रदेश न.२–००३ ००१ त ३५०३, ना. ७ त १७१५, ना ६ त १७२६ नम्वरको ट्याक्टर र बागमती प्रदेश ०३–००१ ख ०१९१, बागमती प्रदेश ०३–००१ ख १२४१ नम्वरको टिपरलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको ती ट्याक्टर तथा टिपरलाई आवश्यक कारबाहीको लागि जिल्ला समवन्य कार्यालय मकवानपुर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45