काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लोपटक गरिएका सबै कर्मचारीको सरुवा रोक्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुई दिनअघि गरेका उच्च अधिकारीहरूको सरुवा रोक्न निर्देशन दिएका हुन् ।
आज प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीले दुई दिनयता गरेका सबै निकायका कर्मचारीको सरुवा तत्काललाई रोक्न निर्देशन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बुधबार स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका १२ तहका कर्मचारीसहित झन्डै एक दर्जन उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका थिए । राष्ट्रियसभा सदस्य निर्वाचनको आचारसंहिता लागु भइसकेको बेला सरुवा गरिएको भन्दै सो कार्यको विरोध भएको थियो ।
- ADVERTISEMENT -

प्रधानमन्त्रीबाट सबै कर्मचारीको सरुवा रोक्न निर्देशन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.51
151.11

European Euro
1
177.07
177.77

UK Pound Sterling
1
204.87
205.68

Swiss Franc
1
193.46
194.23

Australian Dollar
1
109.21
109.65

Canadian Dollar
1
110.45
110.89

Singapore Dollar
1
118.90
119.37

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.13
22.22

Saudi Arabian Riyal
1
40.13
40.29

Qatari Riyal
1
41.29
41.46

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
40.98
41.14

Malaysian Ringgit
1
38.49
38.65

South Korean Won
100
10.37
10.42

Swedish Kroner
1
16.36
16.42

Danish Kroner
1
23.69
23.79

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
491.54
493.50

Bahrain Dinar
1
398.91
400.50

Omani Rial
1
390.90
392.46












