चितवन / चितवनमा ३७३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार यो संगै चितवनमा कोरोना संक्रमितको संख्या बुधवार २८ हजार ७४९ पुगेको हो ।
चितवनमा केही दिन देखी कोरोना संक्रमितको संख्या बढे संगै सक्रिय संक्रमित उकालो लाग्दै गएको छ । जिल्लाभर सक्रिय संक्रमितको संख्या १,४८९ पुगेको छ । सक्रिय संक्रमित मध्ये ४६ जना अस्पतामा उपचाररत छन् भने १४४३ जना होम आइसोलेसनमा रहेका छन् ।
त्यस्तै चितवनमा आज ११ जना कोरोनामुक्त भएका छन् । यस सँगै चितवनमा कोरोनामुक्त हुनेको संख्या २६ हजार ८२३ पुगेको छ । चितवनमा आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।
- ADVERTISEMENT -

चितवनमा ३७३ जनामा कोरोना संक्रमण पुष्टी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.51
151.11

European Euro
1
177.07
177.77

UK Pound Sterling
1
204.87
205.68

Swiss Franc
1
193.46
194.23

Australian Dollar
1
109.21
109.65

Canadian Dollar
1
110.45
110.89

Singapore Dollar
1
118.90
119.37

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.13
22.22

Saudi Arabian Riyal
1
40.13
40.29

Qatari Riyal
1
41.29
41.46

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
40.98
41.14

Malaysian Ringgit
1
38.49
38.65

South Korean Won
100
10.37
10.42

Swedish Kroner
1
16.36
16.42

Danish Kroner
1
23.69
23.79

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
491.54
493.50

Bahrain Dinar
1
398.91
400.50

Omani Rial
1
390.90
392.46













