Opens in a new tab
२०८३ कार्तिक २९, शनिबार
November 14, 2026
२०८३ कार्तिक २९, शनिबार
November 14, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा कोरोना संक्रमित घट्दै, थप १३ जना

प्रकाशित मिति : २०७८ माघ २३ गते

चितवन / चितवनमा पछिल्लो समय कोरोना संक्रमित घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा १३ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।
८६ जनाको पिसिआर परीक्षण गरिएकोमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै जिल्लाभर कोरोना संक्रमितको संख्या ३३ हजार एक सय १८ पुगेको छ । कुल संक्रमित मध्ये २९ हजार ६ सय ८८ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै चार सय ६७ जना निको भएका छन् । दुई हजार नौं सय ८८ जनमा अझै कोरोना सक्रिय छ । जस मध्ये दुई हजार नौं सय ४७ जना होम आइसोलेसनमा छन् भने ४१ जना अस्पतालमा छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार राप्ती नगरपालिकाका संक्रमितको मृत्यु भएको हो । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार एस्अय ४२ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.49
151.09
European Euro
1
166.43
167.10
UK Pound Sterling
1
199.16
199.95
Swiss Franc
1
179.79
180.50
Australian Dollar
1
102.27
102.68
Canadian Dollar
1
105.54
105.96
Singapore Dollar
1
116.92
117.39
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.10
40.26
Qatari Riyal
1
41.29
41.45
Thai Baht
1
4.45
4.46
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
36.82
36.96
South Korean Won
100
11.26
11.31
Swedish Kroner
1
15.01
15.07
Danish Kroner
1
22.26
22.35
Hong Kong Dollar
1
19.18
19.26
Kuwaity Dinar
1
487.65
489.60
Bahrain Dinar
1
399.02
400.61
Omani Rial
1
390.87
392.43