२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

एमसीसीको विरोधमा ६ दलको भोलि नेपाल बन्द

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते

चितवन / विप्लस नेतृत्वको कम्युनिष्ट पार्टीसहित ६ दलले नेपालको बन्दको घोषणा गरेको छ । सरकारले संसदमा एमसीसी टेबुल गर्ने भएपछि उक्त ६ दलहरुले भोलि नेपाल बन्दको घोषणा गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी चितवन इन्चार्ज सन्देश पौडेलले नेपाल बन्दको घोषणा भएको जानकारी दिएका हुन् ।
उनले भने, ‘भोलि नेपाल बन्दको घोषणा भइसकेको छ । आन्तरिक सर्कुलर आइसकेको छ । ।’ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित देशभक्त गणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा र नेकपा माओवादी केन्द्र समाजवादीले बन्दको संयुक्त घोषणा गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46