काठमाडौं / भक्तपुरको सल्लाघारी यातायात कार्यालय नजिक बस्ने ७८ वर्षीय दीपककुमार भुसालको आफ्नै घरको पहिलो तलाबाट खसेर मृत्यु भएको छ । प्रहरीका अनुसार, सोमबार बिहान अचानक घरको तलाबाट खसेर गम्भीर घाइते भएका भुसालको उपचारका लागि डा.ईवामुरा अस्पताल सल्लाघारी लगिएको थियो ।
उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घरको तलाबाट खसेर ७८ वर्षीय भुसालको मृत्यु
February 21, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
