२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

चुनावी जित भएको ठाउँमा कक्षा १२ सम्म निःशुल्क शिक्षा : अध्यक्ष लिङ्देन

प्रकाशित मिति : २०७९ बैशाख २ गते
File photo.

चितवन / राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने बताए । अध्यक्ष लिङदेनले भरतपुर विमानस्थलमा पत्रकाहरुसँगको भलाकुसारीमा कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने बताएको हो ।
आगामी चुनाव आफ्नो पार्टीले जितेको सबै स्थानमा निःशुल्क शिक्षा प्रदान गर्ने उनले भने । शिक्षासहित सुशासन, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने बताउंदै आशन्न चुनावमा कुनैपनि दलसँग गठबन्धन नगर्ने र एक्लै चुनावमा जाने उनको भनाइ थियो ।
उनले राप्रपा नयाँ दृष्टिकोणबाट अगाडि बढेको र देशमा नयाँ ध्रुवीकरण पैदा गरेको बताए । राजनीतिलाई पेशा, व्यवसाय मान्ने, ओढ्ने ओेछ्याउने बनाउने, राजनीतिलाई भान्सा ट्वाइलेट मान्नेहरु एक समुह भएको र अर्काेतर्फ राजनीतिलाई सेवाको माध्यम मान्ने अर्काेतर्फ भएको जिकिर गरे ।
देशलाई माया गर्नेहरु राप्रपा प्रवेशको लहर चलेकोले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरु मात्रै राप्रपा छाडेको उनले बताए । लिङ्देन राप्रपा चितवनले शुक्रबार आयोजना गरेको विशाल आमसभामा सम्बोधन गर्न आएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36