२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

राप्ती ५ मा खानेपानी र सार्वजनिक शौचालयको निर्माण गर्ने वडाध्यक्ष तामाङको निर्णय

प्रकाशित मिति : २०७९ जेष्ठ १८ गते

राप्ती / राप्ती नगरपालिका वडा नं. ५ का वडाध्यक्ष सीताराम बल (तामाङ)ले खानेपानी र सार्वजनिक शौचालय निर्माण गर्ने बताए । वडाध्यक्ष बलले पदभार ग्रहणसँगै खानेपानी र सार्वजनिक शौचालयको निर्माण गर्ने निर्णय गरेका हुन् ।
‘चेपाङ मार्गहुँदै पहाडतिरबाट बजार आउने गाडीका यात्रुहरुलाई सार्वजनिक शौचालयको ठूलो समस्या छ’ उनले भने, ‘गाडीका लागि बसपार्क अर्को समस्या छ ।’ उक्त दुबै समस्यालाई प्राथमिकता राखेर कार्यान्वयन गरिने सँगसँगै खानेपानी व्यवस्थापनलाई पनि जोड दिने उनले बताए ।
गाडीमा यात्रुहरु संख्यात्मक रुपमा बढी आउने भएकाले अन्त घरमा शौच गर्न जाने समस्या टड्कारो देखिएकोले छिट्टै नै प्रक्रियालाई अघि बढाइने उनको भनाइ छ । यात्रुहरुलाई खानेपानीको समस्या पनि उस्तै भएकोले सँगसँगै व्यवस्थापन गरिने लक्ष्य रहेको उनले बताए ।
उनले राप्ती वडा नं. ५ को बजार व्यवस्थापन अस्तव्यस्त अर्को समस्या भएको जिकिर गरे । सो अस्तव्यस्त बजारलाई छिट्टै नै व्यवस्थित गरिने र सँगसँगै सरसफाइलाई पनि ध्यान दिइने उनले बताए ।
स्थानीय तह निर्वाचन २०७९ को एमालेबाट निर्वाचित वडाअध्यक्ष बल यसअघि शिखर सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष समेत रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36