२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा धारिलो हतियार प्रहार गरी आफ्नै आमाको हत्या

प्रकाशित मिति : २०७९ असार १३ गते
Sketch

चितवन / माडी नगरपालिका वडा नं. ६ स्याउलीबासमा धारिलो हतियार प्रहारबाट एक महिलाको ज्यान गएको छ । सोही स्थान निवासी वर्ष ३७ का अर्जुन तामाङले धारिलो हतियारप्रहार गरी आफ्नै आमा ५५ बर्षकी मायादेवी तामाङको आज (सोमबार) हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार घर नजिकैको मकैबारीमा मायादेवीको घाँटी करीब छिनेको र घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । मायादेवीलाई मकैबारीमा लगेर छोरा भनिने अर्जुनले हत्या गरेको प्रहरीले जानकारी दिए ।
आमाको हत्या गर्ने अर्जुनलाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34