२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

५४ लाख बढीको कपडा र चिनी बरामद

प्रकाशित मिति : २०७९ असार २८ गते
Photo : Halkaro

नवलपुर / नवलपुरमा प्रहरीले भन्सार छलेर ल्याएको ठुलो परिमाणमा कपडा र चिनी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका वडा नं. १० अरुणखोला बजारबाट अवैध समान बरामद गरिएको हो ।
पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको लु २ ख ६३७ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा १९१७ पिस सर्ट र ४१८ बोरा चिनी बरामद गरिएको नवलपुर प्रहरीले जनाएको छ ।
कपडा र चिनीको बजारमुल्य करिव ५४ लाख ३६ हजार बराबरको हुन आउने प्रहरीको भनाइ छ । बरामद भएको समान आजै आवश्यक कारबाहीको लागि राजश्व कार्यालय रुपन्देही पाठाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.08
152.68
European Euro
1
177.09
177.79
UK Pound Sterling
1
205.24
206.05
Swiss Franc
1
194.64
195.41
Australian Dollar
1
109.03
109.46
Canadian Dollar
1
110.10
110.54
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.42
22.50
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.72
41.88
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.40
41.57
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.04
10.08
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.70
23.79
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.86
497.82
Bahrain Dinar
1
403.40
404.99
Omani Rial
1
395.01
396.57