चितवन / वन पैदावार तस्करी गर्ने ६१ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा वन पैदावारका ४१ वटा मुद्धामा ८३ जना संलङ्न रहेको पाइएकोमा ६१ जनालाई पक्राउ गरिएको हो ।
डिभिजन वन कार्यालय चितवनका अनुसार अन्य २२ जना फरार रहेका छन् । पक्राउ परेकाहरुलाई वन ऐन अनुसार कारबाही सुरु गरिएको छ ।
यस्तै वन्यजन्तु चोरी शिकारी मुद्धामा २ जना पक्राउ परेको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिउ । उनका अनुसार पक्राउ परेका व्यक्तिहरुबाट सालको गोलिया ५११ दशमलब ४१ क्यूफिट, चिरान काठ ६७२ दशमलब ४ क्यूफिट रहेको छ ।
यस्तै चाप चिरान काठ ४० दशमलब १७ क्यूफिट, उत्तीस ३५ दशमलब ५६ क्यूफिट, चिलाउने ९ क्यूफिट काठ बरामत गरिएको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७७÷०७८मा बन पैदावार चोरीमा ३७ वटा र वन्यजन्तुका मुद्धा ८ वटा दर्ता भएका थिए । डिभिजन वन कार्यालयले ५७ हजार ६५० हेक्टर क्षेत्रफलको बन हेर्दै आएको छ । यसमा बरडाभार क्षेत्रमा १० हजार ३ सय २ हेक्टर क्षेत्रफल पर्दछ ।
खनालका अनुसार बरण्डाभार क्षेत्रमा बढि मात्रामा चोरी हुने गरेको छ । यस्तै राप्ती र खैरहनी नगरपालिका क्षेत्रबाट समेत बन पैदावार चोरी तस्करी हुने गरेको कार्यालयले जनाएको छ ।
यस्तै कार्यालयले गत आर्थीक वर्षमा रु ३ करोड ६९ लाख ६ हजार राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा २ लाख ५० हजार बिरुवा उत्पादन गरी वितरण गरेको छ । विरुवाको असार १४ गतेबाट वितरणको प्रकृया सुरु गरिएको हो ।
कार्यालयका अनुसार सितल चिनी, तेजपात, हर्रो, बर्रो, बेल, धुपी, अमला कपुर जस्ता ३९ प्रजातिका बिरुवा वितरण गरिएको छ । अहिलेसम्म ६५ प्रतिशत वितरणको काम सम्पन्न भइसकेको छ । अन्य बिरुवा वितरणको काम जारी रहेको जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

वन क्षेत्रमा तस्करी गरेको आरोपमा ६१ जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












