काठमाडौँ / चौधरी ग्रुपले वाइवाइ चाउचाउको तौल घटाएसँगै मूल्य पनि पटक पटक बढाएको छ । पछिल्ला केही हप्तामै चाउचाउमा लगातार दुई पटक मूल्य बढाएको हो ।
जेठको तेस्रो सातासम्म २० रुपैयाँ बिक्री बितरण हँुदै आएको चाउचाउ हाल २३ रुपैयाँ बनाएको छ । चौधरी ग्रुपले भने मूल्य बढाएको जानकारी सार्वजनिक रुपमा दिएको छैन ।
यसअघि २० रुपैयाँमा ७५ ग्राम वाइवाइ चिकेन र भेज स्वादको चाउचाउ पाए पनि हाल २३ रुपैयाँमा ६५ ग्राम मात्र पाइन्छ । त्यति मात्रै नभएर प्याकेटमा ६० ग्राम मात्र तौल तोकेको छ ।
त्यस्तै ३५ वर्षअघि वाइवाइ चाउचाउ १० रुपैयाँ पनि पाइन्थ्यो । हाल कतिपय किराना पसलले २३ रुपैयाँ पर्ने चाउचाउलाई २५ रुपैयाँ समेत लिने गरेको सर्वसाधारणको गुनासो छ ।
त्यस्तै ग्रुपले प्याकेटको मूल्य बढाएसँगै कार्टुनको पनि मूल्य बढाएको छ । पहिले एक कार्टुन वाइवाइ चिकेन चाउचाउको मूल्य ५४० रुपैयाँ थियो भने हाल ५९५ रुपैयाँ छ ।
- ADVERTISEMENT -

वाइवाइको लगातार मूल्य वृद्धि र तौल घट्दा उपभोक्ता मारमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73














