Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर-१० मा गौथली रेष्टुरेण्टको शुभारम्भ

प्रकाशित मिति : २०८३ असार ३ गते

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित कालिका चोकमा गौंथली रेष्टुरेण्ट संचालनमा आएको छ । बुधबार एक कार्यक्रमकाबीच रेष्टुरेण्टको उद्धघाटन चितवन चेम्बर अफ कमर्सका उपाध्यक्ष रुवीन रामुदामुले गरेका  हुन् । 

उद्धघाटनपछि बोल्दै रामुदामुले विदेशबाट फर्केर स्वदेशमै रेष्टुरेण्ट खोलेर उद्यमी व्यवसायी बन्नु  सबल पक्ष भएको बताए । ‘अहिले दैनिक हजारौं युवाहरु देश छोडेर गईरहेका बेला यस्ता युवाले स्वदेशमै व्यवसाय संचालन गर्नु अरुको लागि प्रेरणा समेत बनेको छ ।’ रामुदामुले भने  । 

- ADVERTISEMENT -

Advertisement

देशको यस्तो विषम परिस्थितिमा कुनैपनि व्यवसाय संचालन गर्न कठिन भएको बताउंँदै रामुदामुले नयांँ व्यवसाय संचालन गर्नु चुनौति रहेको बताए  । ‘एकत  नेपालमा सबै उद्यम व्यवसाय ओरालो लागेको अवस्था छ , तर यसबीच पनि रेष्टुरेण्ट संचालन गर्नु चुनौति संँगै अवसर पनि छ ।’ रामुदामुले भने ।  रेष्टुरेण्टले ग्राहकलाई गुणस्तरीय खाना र राम्रो सेवा दिन  रामुदामुले आग्रह गरे   । उनले आगामी दिनमा चेम्बर अफ कमर्सले यस्ता व्यवसायलाई समेट्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे । 

रेष्टुरेण्टका संचालक जीवन खड्काले विदेशबाट फर्केर स्वदेशमै केही गरौं भन्ने उद्धेश्य सहित यहांँ रेष्टुरेण्ट संचालनमा ल्याएको बताए । …म ६ बर्ष कोरिया बसे तर त्यहांँ राम्रै कमाई भएपनि देशमै केही गर्नुपर्छ र गर्नसक्ने हिम्मत र आँट गरेर फर्केको हुंँ ।Ú संचालक खड्काले भने  । 

कोरियामा हस्पिटालिटी क्षेत्रमा गरेको अनुभव र सीप नेपालमै लगाउन सके  यहांँ पनि विदेशमा जस्तै कमाउन सकिने उनको भनाई थियो । 

खड्काका अनुसार रेष्टुरेण्टमा यथेष्ट पार्किङ्ग सुविधा सहित इण्डियन, चाइनिज, कोरियन कन्टिनेन्टल लगायत नेपाली परिकार  पाइनेछ । चालिस लाख लगानीमा संचालनमा आएको यो रेष्टुरेण्टमा बार, क्याविन , मिनी हल लगायतका सुविधा पनि रहेको छ । यहांँ झण्डै आधा दर्जनले रोजगारी पाएका छन  ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05