२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कालिका नपाका निवर्तमान मेयर श्रेष्ठ र पिए लामिछाने विरुद्ध २५ करोड बढी भ्रष्टाचार गरेको उजुरी

प्रकाशित मिति : २०७९ भाद्र १ गते
Photo : Halkaro

काठमाडौं / कालिका नगरपालिका, चितवनका निवर्तमान मेयर खुमनारायण श्रेष्ठ (गोपि) र उनका पिए दिपक लामिछाने विरुद्ध पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंमा उजुरी परेको छ । उनिहरु विरुद्ध नगरपालिकाको २५ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा आयोगको दर्ता नं.सी००७१२८ मा दर्ता भएको आयोग श्रोतले जनाएको छ ।
मेयर श्रेष्ठ र उनका पिए लामिछानेले मिलेमतोमा अकुत सम्पती कमाएको आरोप लागेको छ । यस अगाडी पनि पिए लामिछाने विरुद्ध अकुत सम्पती कमाएको आरोपमा उजुरी परेको थियो ।
मेयर श्रेष्ठले आफ्नो कार्यकालमा लामिछानेलाई करार कम्प्युटर अपरेटर पदमा नियुक्ति गरि नगर भित्रका हरेक बिकास निर्माण र खरिद कार्यमा सेटिंग गर्ने जिम्मा दिएका थिए । श्रेष्ठ र लामिछाने विरुद्ध परेको ३ पाना लामो ३० बुद्धे उजुरीमा उनिहरुले भ्रष्टाचार गरेको फेहरिस्ता उल्लेख गरिएको छ ।
लामिछाने अहिले पनि नगरपालिकामा सोही पदमा कार्यरत रहेपनि १५ दिनमा १ पटक नगरपालिका गई हाजिरी गरि ४ महिना देखि तलब खाई रहेको नगरपालिका श्रोतले जानकारी दिएको छ । यस अगाडि पनि सरकारी पल्सर मोटरसाइकलको प्राईभेट नम्बर हालेर दुरुपयोग गरेको, नगरपालिकाको सरकारी गाडी दुरुपयोग गरेको समेत लामिछाने विरुद्ध अख्तियारमा उजुरी परेको समाचार सार्वजनिक भएको थियो ।
निवर्तमान मेयर श्रेष्ठ नेकपा (एमाले) को बागमती प्रदेश कमिटी सदस्य हुन भने उनका तत्कालीन पिए लामिछाने नेकपा (एमाले) कालिका नगर कमिटी उपाध्यक्ष हुन । (www.thahakhabar.com बाट)

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39