२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

समाजसेवी टंकनाथ पौडेलको प्रदेशमा उम्मेदवारी दाबी घोषणा

प्रकाशित मिति : २०७९ भाद्र १५ गते

चितवन / नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि टंकनाथ पौडेलले प्रदेश सभाका लागि प्रत्यक्षमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ । पौडेलले आज (बुधबार) नेपाली काँग्रेस पार्टी कार्यालय कमलनगरमा क्षेत्रीय समिति प्रदेश २ “क”मा आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो । उनी नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ “क” का निवर्तमान क्षेत्रीय सभापति समेत हुन् ।
वि.सं. २०४५ सालबाट नेवि संघको राजनीति यात्रासँगै उहाँको राजनीति सुरु भएको हो । लामो समयदेखि राजनीतिमा लागेको उहाँ वि.सं. २०४८ सालमा नेपाली काँग्रेसको कृयाशिल सदस्यको रुपमा पार्टीमा लागेका हुन् ।
उहाँ नेपाली काँग्रेसको राजनीतिसँगै विभिन्न आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आउनु भएका छन् । राजनैतिक यात्राका क्रममा नेपाली काँग्रेसको विभिन्न पदमा रहेर काम गर्नुभएको छ ।
उहाँ देवघाट क्षेत्र विकास समितिको पूर्व अध्यक्ष, बागिश्वरी गौं संरक्षण केन्द्रको अध्यक्ष, मैयादेबी कन्या कलेजको अध्यक्ष, नेपाल रेडक्रश सोसाईटीको आजीवन सदस्य, पतन्जली योग समिति चितवनका संरक्षक जस्तो पदमा रहेर काम गर्नु भएको छ । युवा पुस्तादेखि बृद्धबृद्धासम्म उहाँ लोकप्रिय हुनुहुन्छ ।
समाजमा सामाजिक व्यक्तित्वका रुपमा चिनिनु भएका पौडेल स्नातकोत्तर सम्मको अध्ययन गर्नु भएको छ । स्पष्ट वक्ताको रुपमा परिचय बनाउँदै आउनु भएका उहाँले पार्टीले आफूलाई निर्वाचनमा टिकट दिए निर्वाचन जित्ने बलियो आधार आँफुसँग रहेको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.19
151.79
European Euro
1
173.14
173.83
UK Pound Sterling
1
200.14
200.93
Swiss Franc
1
187.02
187.77
Australian Dollar
1
105.85
106.27
Canadian Dollar
1
106.65
107.07
Singapore Dollar
1
116.91
117.38
Japanese Yen
10
9.35
9.38
Chinese Yuan
1
22.32
22.41
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.63
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.16
41.33
Malaysian Ringgit
1
36.44
36.58
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.74
15.81
Danish Kroner
1
23.16
23.26
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
491.44
493.39
Bahrain Dinar
1
401.05
402.64
Omani Rial
1
392.72
394.28