वीरगञ्ज / पर्साकी एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन् । पर्साको पर्सागढी नगरपालिका वडा नं. ९ बस्ने ललितादेवी थरुनीले एकै पटक तीन वटा छोरालाई जन्म दिएकी हुन् ।
बिहीबार शल्यक्रिया गरेर उनको तीन वटा बच्चा निकालिएको प्रभु अस्पताल वीरगञ्जले जनाएको छ । प्रभु हस्प्टिलको सञ्चालिका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, एनेस्थेसिया तर्फका डा. सन्देश यादव, शिशु तथा बाल रोग विशेषज्ञ डा.नविन झाको टिमले शल्यक्रिया गरेर बच्चा निकालेको थियो ।
उनले १० वर्षअघि वृज चौधरी थारुसँग विवाह गरेकी थिइन् । विभिन्न अस्पताल चाहारेपनि १० वर्षसम्म चौधरी दम्पतीको कुनै सन्तान हुन सकेन । आईभीएफ प्रविधिबाट गर्भ राखिएको थियो । आमा तथा तीनवटै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर थापाले जानकारी दिइन् ।
- ADVERTISEMENT -

पर्सामा एक महिलाद्वारा तिम्ल्याहा सन्तानको जन्म

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51











