२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको प्रयोगमा ल्याइने

प्रकाशित मिति : २०७९ भाद्र २७ गते

मकवानपुर / बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजका लागि प्रयोगमा ल्याउने निर्णय गरेको छ ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ वटै जिल्लामा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजका लागि प्रयोगमा ल्याउने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा प्रवक्ता खनालले दुवै भाषालाई बोलीचाली तथा सरकारी कामकाजका निम्ति प्रयोगमा ल्याउने प्रक्रिया अघि बढाई कार्यान्वयनको चरणमा लैजाने तयारी भएको जानकारी दिए ।
यसअघि सरकारी कामकाजमा नेपाली भाषा मात्रै प्रयोगमा आइरहेको थियो । प्रदेश सरकारको यो निर्णय कार्यान्वयन भएसँगै अब ३ वटा भाषा सरकारी कामकाजका लागि प्रयोग हुनेछ ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश औद्योगिक व्यवसायी नियमावली–२०७९ स्वीकृत गरेको छ । प्रदेश स्वास्थ्य सेवा ऐन–२०७५ लाई संशोधन गर्न बनेको अध्यादेश–२०७९ स्वीकृत गर्नुको साथै हेटौंडास्थित एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक अस्पतालको रुपमा विकास गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39