२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

गठबन्धनले टुङ्ग्याए भागबन्डा, कसले कति पाए (सूचीसहित)

प्रकाशित मिति : २०७९ आश्विन १३ गते
File photo

काठमाडौं / सत्ता गठबन्धन दलहरूले प्रतिनिधिसभा सिट बाँडफाँटमा सहमति जुटाएका छन् ।
बुधबार बेलुका अबेरसम्म बसेको बैठकले कांग्रेसले ८७ सिट, नेकपा माओवादी केन्द्र ४१ सिट, नेकपा एकीकृत समाजवादीले १७ सिट, जनता समाजवादी पार्टी १३ सिट र राष्ट्रिय जनमोर्चा २ सिट लिने गरी जुटाएको कांग्रेसका एक शिर्ष नेताले जानकारी दिए ।
काँग्रेसले पाउने निर्वाचन क्षेत्र–
कञ्चनपुर– ३, कञ्चनपुर–२, डडेलधुरा, दार्चुला, कैलाली– १, ४, ५, अछाम –२, बाजुरा, सुर्खेत– १ र २, दैलेख–२, मुगु, नवलपरासी पश्चिम –२, बर्दिया– १, चितवन – १ र २, गोरखा – १, मनाङ, कास्की–१, तनहुँ–१ र २, स्याङ्जा– १ र २, नवलपरासी पूर्व– १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी– १, पाल्पा– १, अर्घाखाँची, रुपन्देही – ३,४ र ५, कपिलबस्तु – २, ३, दाङ– ३, बाँके – ३, पाँचथर, इलाम–२, झापा – १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ–१,२,३ र ६, सुनसरी – २,३ र ४, ओखलढुंगा, उदयपुर – १, सप्तरी –३, ४, सिरहा – १, २, धनुषा– २, ३ र ४, महोत्तरी – २ र ३, सर्लाही – ४, बारा– १, पर्सा –३ र ४, सिन्धुली–१, रसुवा, धादिङ – २, नुवाकोट –२, काठमाडौं – १, १०, ३,४,५,६, भक्तपुर – १ र २, ललितपुर – १, काभ्रे–२ सिन्धुपाल्चोक – २, मकवानपुर– १ । कांग्रेसले पाउने भनिएको धनुषा – ४ मा जसपा, महोत्तरी – ३ मा पनि जसपाको दाबी कायमै छ ।
माओवादीले पाउने निर्वाचन क्षेत्र– झापा २, ५, भोजपुर, ताप्लेजुङ, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २, कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १, जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम १, कैलाली २ र ३ , बैतडी, कञ्चनपुर १, बारा ४, अछाम १, सल्यान नवलपरासी १, रुपन्देही १, धादिङ १ सर्लाही २ र खोटाङमा अन्य पार्टीको पनि दाबी रहेकाले सहमतिको प्रयास जारी छ ।
जसपाले पाएको निर्वाचन क्षेत्र– सुनसरी १, सप्तरी १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौं ७, बाँके, सप्तरी २, धनुषा ३, महोत्तरी ३ र रुपन्देही १ मा विवाद भएकाले सहमति प्रयास जारी छ ।
समाजवादीले पाएको निर्वाचन क्षेत्र– इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ, डोटी, बारा ४, धादिङ १, अछाम १ मा दाबी छ ।
राष्ट्रिय जनमोर्चाले पाएको निर्वाचन क्षेत्र – बागलुङ १, प्युठान ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51