चितवन / चितवनमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय नम्बरको कारमा लुकाएर ल्याइएको ठूलो मात्रामा लागूऔषधसहित शुक्रबार चार जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक र एक जना बारा जिल्लाका रहेका छन् । पक्राउ परेकाहरु भारत बिहार राज्य, पुर्वी चम्पारण जिल्ला, रघुनाथपुर ग्राम पञ्चायत, रामगढवा पचौरीटोल बस्ने वर्ष ३८ का सुनिल कुमार, भारत बिहार राज्य, पुर्वी चम्पारण जिल्ला, वार्ड नं.२५ पंकजचौक रक्सौल बस्ने वर्ष १९ विकास कुमार र भारत बिहार राज्य, पुर्वी चम्पारण जिल्ला, रघुनाथपुर ग्राम पञ्चायत, रामगढवा पचौरीटोल बस्ने वर्ष ५० का राजन ठाकुर र बाराको गढीमाई नगरपालिका वडा नं.१९ बस्ने वर्ष ३५ की प्रतिमा मण्डल रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट डाईजोपाम एक हजार एम्पुल, व्युप्रिनर्फिन एक हजार एम्पुल, फेनारगन एक हजार एम्पुल, खैरो हेरोईन ५२ ग्राम १४० मिलिग्राम बरामद गरेको छ । भारतीय कारमा लागुऔषध ओसारोसार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली चेकजाँचमा खटिएको थियो ।
पक्राउ परेका उनीहरुलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा बिहान ११ः१० बजेको समयमा चेकजाँच गर्दा कारमा लुकाएर राखिएको लागूऔषध प्रहरीले बरामद गरेको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

ठूलो परिमाणको लागूऔषधसहित चारजना प्रहरी फन्दामा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45














