खैरहनी / यही पुस २८ गतेबाट हुन गइरहेको आठौं खिचरा महोत्सवको लागि विद्यालयस्तरीय ‘खिचरा डान्स आइडल’को अडिसन शनिबार सम्पन्न भएको छ । महोत्सवको सचिवालयमा भएको अडिसनवाट १५ जना प्रतियोगीहरु अन्तिम चरणका लागि छनौट भएको अडिसनका संयोजक हरिशरण चौधरीले जानकारी दिए ।
त्यस्तै १० जना डिजिटल अडिसनबाट छनौट भएका सचिवालयले जनाएको छ । अडिसनवाट २५ जना विद्यार्थीहरु फाइनल राउण्डमा प्रवेश गरेका छन् ।
छनौट भएका प्रतियोगीहरुले महोत्सवको स्टेजमा पुस ३० गते प्रस्तुती दिने बताइएको छ । प्रतियोगितामा खिचरा डान्स आइडल हुनेले नगद ३० हजार रुपैयाँ र प्रमाण पत्र पाउने छन् । यसैगरी दोश्रो हुनेले नगद २० हजार तेश्रो हुनेले १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने संयोजक चौधरीले बताए ।
स्कुले उमेरका भाइ बहिनीहरुको प्रतिभालाई सम्मान स्वरुप ‘खिचरा डान्स आइडल’ आयोजना गर्न लागिएको नृत्य समितिका संयोजक चौधरीको भनाइ छ ।
पूर्वी चितवनको खैरहनी ५ जबकौली, दुर्गा मन्दिर परिसरमा यहि पुस २८ गतेदेखि माघ ४ गतेसम्म खिचरा महोत्सव आयोजना हुँदैछ । डान्स आइडल छनौटका लागि नायक तथा गायक रोहितसिंह चौधरी र नायिका मुस्कान चौधरी निर्णायकको रुपमा रहेका थिए ।
- ADVERTISEMENT -

‘खिचरा डान्स आइडल’को प्रस्तुति पुसको अन्तिम साता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.88
152.48

European Euro
1
175.80
176.50

UK Pound Sterling
1
203.73
204.54

Swiss Franc
1
190.78
191.53

Australian Dollar
1
106.92
107.35

Canadian Dollar
1
108.58
109.01

Singapore Dollar
1
118.30
118.77

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.46
22.55

Saudi Arabian Riyal
1
40.47
40.63

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.35
41.52

Malaysian Ringgit
1
37.43
37.58

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.10
16.16

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
494.32
496.27

Bahrain Dinar
1
402.78
404.38

Omani Rial
1
394.47
396.03














