२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

देवघाटधाममा तिर्थालुहरुलाई जाडोमा तातो चिया !

प्रकाशित मिति : २०७९ माघ २ गते

चितवन / देवघाटधाममा रातभर जाग्राम बसेर पुजा गर्ने भक्तजनहरुका लागि आइतबार बिहान तातो चिया खुवाउने कार्यक्रम गरिएको छ । नेवा पत्रकार राष्ट्रिय दवु चितवनको आयोजना र एस एण्ड पि अडिटिङ कम्पनीको सहयोगमा चिया खुवाउने कार्यक्रम गरिएको हो ।
सामाजिक सेवाभावले थोरै भएपनि मानवीय कार्य गर्ने उद्देश्यले देवघाटधाममा आएका भक्तालुहरु र माघे संक्रान्ति मेलाका लागि आएकालाई चियापान गराइएको दवुका अध्यक्ष अनुज जोशीले बताए । उनका अनुसार नौ सय बढी भक्तजन र मेला आएकालाई चियापान गराइएको हो ।
हरेक वर्ष माघ १ गते देवघाटधाममा माघे संक्रान्ति मेला लाग्ने गर्दछ । मेलामा नेपालसहित भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । कोभिड–१९ का कारण विगत केही वर्ष जिल्ला प्रशासन कार्यालय चितवनले देवघाटमा माघे संक्रान्ति मेलालाई रोक लगाएको थियो ।


विभिन्न समयमा एकल रुपमा असहाय तथा वृद्धवृद्धा भोजन र विपन्न विद्यार्थीहरुलाई जिन्सी सहयोग गर्दै आएका एस एण्ड पी अडिटिङ कम्पनीले यसपटक नेवा पत्रकारसँग सहकार्य गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक सूर्य श्रेष्ठले देवघाटधाममा पाल्नु भएका भक्तजनहरुलाई चियापन कार्यक्रमले थोरै भएपनि मानविय कार्य गर्न सकिएको बताए ।
कम्पनीबाट हुने आम्दानीको एक चौथाई सामाजिक कामका लगानी गर्दै आएको श्रेष्ठको भनाइ छ । भरतपुर ११ वाइपास रोडमा अवस्थित एस एण्ड पी कम्पनीले करिब एक दशकदेखि कम्पनी दर्ता, अडिटिङ, कम्पनी खारेजी लगायतका सेवा दिँदै आएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11