२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

बार एशोसियसन चितवनको अध्यक्षमा कंडेल

प्रकाशित मिति : २०७९ माघ १५ गते

चितवन / कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन चितवन शाखाको अध्यक्षमा संयुक्त प्यानलका खगराज कँडेल निर्वाचित भएका छन । स्वतन्त्र उमेदवार गजेन्द्र वस्तीलाई पराजित गरी कँडेल विजयी भएका हुन । कँडेलले १२० मत प्राप्त गर्दा वस्तीले ५५ मत प्राप्त गरेका थिए । ५ मत बदर भएको थियो । कुल २०३ मतदाता रहेकोमा १८० मत खसेको थियो ।
यस्तै,उपाध्यक्ष सचिव र कोषाध्यक्षमा संयुक्त प्यानलकै उमेदवारहरु विजयी भएका छन । उपाध्यक्षमा अधिवक्ता खगेश्वर अधिकारी, सचिवमा अधिवक्ता श्रीराम दवाडी र कोषाध्यक्षमा अधिवक्ता रमेश काफ्ले विजयी हुन । नयाँ नेतृत्वका लागि भएको चुनावी प्रतिस्पर्धामा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिएलए) र प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) बीच एकता भएको थियो ।
डिएलए र पिएलको साझा उमेदवारका लागि अध्यक्ष पदमा अधिवक्ता खगराज कँडेल प्रतिस्पर्धामा हुनुहुन्थो भने डिएलए र पिएलएबीच एकता हुँदै गर्दा स्वतन्त्र समूह भनी अधिवक्ता गजेन्द्र प्रसाद वस्तीले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका थिए ।
स्वतन्त्र समूहतर्फ भने अध्यक्षमा वस्तीसहित उपाध्यक्षमा अधिवक्ता बद्रि गौतम, सचिवमा अधिवक्ता जनकराम पौडेल र कोषाध्यक्षमा अधिवक्ता धर्मेन्द्र थापाले उमेदवारी दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51