२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

चितवनका किसानहरुले सडकमै तरकारी फालेर प्रदर्शन

प्रकाशित मिति : २०७९ माघ २० गते

चितवन / चितवनका किसानहरुले सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् । किसानहरुले भारतबाट आयतित तरकारीका कारण तरकारी बिक्नै छाडेकोमा सडकमा तरकारी फालेर प्रदर्शन गरेका हुन् । बिक्री भई हाले पनि उचित मूल्य नपाएको उनीहरुको गुनासो छ ।
विभिन्न स्थानका किसानहरु भरतपुरमा आएर पूर्वपश्चिम राजमार्गमा तरकारी फालेर प्रदर्शन गरेका थिए । भारतबाट आयातित तरकारीले भरतपुरका मण्डीमा कब्जा जमाएको उनीहरुको गुनासो छ । उनीहरुका अनुसार उत्पादित तरकारीले मूल्य नपाएको गुनासो छ । संघर्ष समिति नै बनाएर बारीबाट तरकारी बोकेर उनीहरु आएका थिए ।
संघर्ष समितिका संयोजक लेखराम भुषालले भारतबाट भइरहेको तरकारीको आयतलाई रोक्नुपर्ने माग राखेका थिए । जिल्लालाई पुग्ने तरकारी यही नै उत्पादन भइरहेको भन्दै उनले बाहिरबाट ल्याउन आवश्यक नरहेको जिकिर गरे । उनले भारतबाट ल्याउने तरकारीमा कर लगाउने व्यवस्था गर्नुपर्ने माग राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11