चितवन / जिल्ला प्रहरी कार्यालय चितवन र चितवनका पत्रकार बीच परिचयात्मक तथा अन्तक्र्रिया गरेको छ । केही दिन अघि मात्र सरुवा भइ आएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक एसपी रामेश्वर कार्कीले चितवनका पत्रकारहरुसँग सोमबार परिचयात्मक तथा अन्तक्र्रिया गरेको हो ।
कार्यक्रममा एसपी कार्कीले कुनै स्टन्टका लागि नभई कानुनको पालना गराउन काम गर्ने बताए । एसपी कार्कीले देशको कानुन पालना गर्न गराउन निरन्तर खटिरहने उनको भनाइ थियो ।
उनले पत्रकार र प्रहरी नङ र मासु जस्तै सम्बन्ध हुने भएकोले कुनै पनि सूचना नलुकाउने बताए । कानुनले दिएको अधिकारमा रहेर घटना दुर्घटना लगायतका सूचना प्रवाहमा ढिलाइ नहुने उनले विश्वास दिलाए । कुनै सूचना लिन कठिन भए आफूलाई तुरुन्तै खवर गर्न उनको आग्रह छ । चितवनलाई सुरक्षित जिल्ला गराइरहन आफू समेत रातको समय बढी ड्युटीमा निस्कने गरेको भन्दै अपराध नियन्त्रण तथा कानुन विपरीत हुने गतिविधि रोक्न सूचना दिएर पत्रकारले पनि भूमिका खेलिदिन उनले आग्रह गरे ।
साथै आफूले चितवनको कमाण्ड समाल्न थालेदेखि प्राविधिक प्रहरीमा जोड दिएको बताए । अहिलेको समय सीमित जनशक्तिले असीमित क्षेत्रको सुरक्षा गरिरहनुपर्ने अवस्था भएकाले प्रविधिमैत्री सेवामा प्रहरीमा जोड दिइरहेको उनको भनाई छ । सीसिटीभिबाट मनिटरिङ गर्ने लगायतका योजनामा आफू केन्द्रीत रहेको उनले बताए ।
प्रविधि सहित गस्ती पेट्रोलिङ बढाएर अन्य जिल्लाको अनुभव समेत यहाँ प्रयोग गरेर सुरक्षित जिल्ला कायम राख्ने कार्कीले बताए । चितवन पूर्वी देखि पश्चिम क्षेत्रमा रहेकाले ती ठाउँहरुमा आफ्नै समस्या रहेको र ती सवैको अध्ययन गरिरहेको कार्कीले बताए । अन्य समस्या रहेपनि प्राविधिको प्रयोग सहित ती समस्या समाधानमा आफू लागिरहेन कार्कीले बताए ।
‘स्टन्टका लागि होइन, कानुनको पालना गराउन काम गर्नेछु’ – एसपी कार्की

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45













