२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

व्यवसायी प्रसाईँको अभियान नारायणी नदी किनारमा

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते

चितवन / नारायणी नदी किनारमा व्यवसायी दुर्गा प्रसाईंको अभियान सुरु भएको छ । नदी किनारमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपाल’ले आज (शनिबार) आमसभा गरेको हो ।
व्यवसायी प्रसाईंले यसअघि नेकपा माओवादी केन्द्र, नेकपा एमाले हुँदै महाअभियान घोषणा गरेका थिए । महाअभियानले वित्तीय संस्थाबाट आजित जनताको न्यायका लागि महाअभियान घोषणा गरेर त्यसलाई देशव्यापी कार्यक्रम बनाउन खोजेको जनाएको छ ।
महाअभियानका सचिवालय संयोजक मेघराज पौडेलले सावाँ र व्याजको चक्र वृद्धि भई ऋणीले जीवनभर ऋण तिर्न नसक्ने अवस्थामा बैंक तथा वित्तीय संस्थाले पेलिरहेको हुँदा त्यसको अन्त्यका लागि अभियान सार्थक रहने बताए ।
महाअभियानलाई सुदूरपश्चिमको कञ्चनपुर पु¥याएर टुङ्ग्याउने कार्यक्रम रहेको छ भने पूर्वबाट सुरू भएको हो । कार्यक्रममा चितवनका विभिन्न ठाउँबाट नागरिकहरु सभास्थलमा पुगेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68