२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नियन्त्रणमा फरार प्रतिवादी २३७ जना

प्रकाशित मिति : २०७९ चैत्र २ गते
Sketch

चितवन / चितवन प्रहरीले फागुन महिनासम्ममा फरार प्रतिवादी २३७ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी टोलीले अदालतको विभिन्न मितिहरुको फैसलाले कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरु २३७ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार यस आर्थिक वर्ष २०७९्०८० को फागुन महिनासम्म २३७ जना फरार प्रतिवादीहरु लाई नियन्त्रणमा लिइएको छ । निजहरुबाट ४३ वर्ष ४ महिना २६ दिन कैद र ९२ लाख ८६ हजार २३९ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको थियो ।
विद्यार्थीबीचको झगडा भन्दै जिल्लास्थित राजनीतिक नेतृत्वले झैझगडा नगर्ने सहमति गरेकाले पीडकहरुलाई तारेखमा छोडिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39