२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लागू औषधको मुद्दा बढ्दो, हिरासत २० वटा ४३ जना थुनुवा

प्रकाशित मिति : २०७९ चैत्र ८ गते
File photo.

मकवानपुर / जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा ७३ जना थुनुवा रहेका छन् । एक सयभन्दा बढी थुनुवा राख्ने क्षमता भएको जिल्ला प्रहरी कार्यालयमा हाल ७३ जना थुनुवा रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, थुनुवामा रहेकामध्ये सबैभन्दा धेरै लागूऔषध मुद्दाका रहेका छन् । लागूऔषधको २० वटा मुद्दामा ४३ जना थुनुवा रहेका छन् । लागूऔषध मुद्दामा प्रहरीले हिरासतमा ९० दिनसम्म थुनुवाको रुपमा राख्ने गरेको उनले बताए ।
पछिल्लो समय लागूऔषधको मुद्दा बढ्दै गएको छ । लागूऔषधको मुद्दा बढ्नुमा प्रहरीको सक्रियता धेरै रहेको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39